Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

सुनको मूल्य प्रतितोला १०० सय रुपैयाँले बढ्यो , प्रतितोला १ लाख ५५ हजार ८०० रुपैयाँ कायम

सुनको मूल्य प्रतितोला १०० सय रुपैयाँले बढ्यो , प्रतितोला १ लाख ५५ हजार ८०० रुपैयाँ कायम

  • काठमाडौँ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० सय रुपैयाँले बढेर १ लाख ५५ हजार ८०० रुपैयाँ कायम रहेको छ ।

    आज चाँदीको भाउ भने स्थिर रहेको छ ।सोमबार चाँदीको भाउ प्रतितोला १८ सय ६० रुपैयाँ कायम रहेको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६८५ र चाँदी प्रतिऔंस ३०.२१ डलरमा कारोबार भइरहेको छ । 


    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij