काठमाडौं । जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीलेसोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको नेप्से मार्फत जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij