काठमाडौँ । रेडिमेड कपडा व्यवसायी अमित अग्रवाल पक्राउ परेका छन् । अग्रवाललाई नेपाल प्रहरीको साइबर ब्युरोले गत सोमबार पक्राउ गरेको हो ।
न्यूरोडको रञ्जना क्षेत्रमा रेडिमेड कपडाको कारोबार गर्ने अमित अग्रवाललाई पुरानो अनलाइन ठगीसम्बन्धी मुद्दामा पक्राउ गरिएको साइबर ब्युरो स्रोतले बताएको छ ।
ठगी मुद्दामा फरार अभियुक्तको रूपमा रहेका अग्रवाललाई अदालत पठाइने छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij