
काठमाडौं। नेपाल राष्ट्र बैंकका अनुसार आज माघ ६ गते आइतबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३८ रुपैयाँ ८८ पैसा कायम भएको छ । यस्तै, खरिददर १३८ रुपैयाँ २८ पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४३ रुपैयाँ १५दपैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ ५३ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १६९ रुपैयाँ ६६ पैसा खरिददर १६८ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ८ रुपैयाँ ९२ पैसा र खरिददर ८ रुपैयाँ ८८ पैसा छ । त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ८६ रुपैयाँ १२ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ९६ रुपैयाँ ३८ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०७लपैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij