Logo

Feb 06 2025 | २०८१, माघ २४गते

Feb 06 2025 | २०८१, माघ २४गते

images

सूर्योदय वोमी लघुवित्तको ३१ हजारभन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा

सूर्योदय वोमी लघुवित्तको ३१ हजारभन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा

  • काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३१ हजार २६६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ ।

    images

    कम्पनीले माघ ६ गते सर्वसाधारणमा यी शेयर विक्रीका लागि सूचना जारी गरेको हो ।

     संस्थापक शेयरधनीहरुमा विक्री नभएपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गर्न लागेको हो ।

    इच्छुक खरीदकर्ताहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय ललितपुरमा या शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij