Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

संसद्को हिउँदे अधिवेशन यही माघ १८ बाट बोलाउने मन्त्रिपरिषदको निर्णय

संसद्को हिउँदे अधिवेशन यही माघ १८ बाट बोलाउने मन्त्रिपरिषदको निर्णय

  •  काठमाडौं।  संसद्को हिउँदे अधिवेशन यही माघ १८ बाट बोलाउने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको छ ।अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय सोमबार बसेको मन्त्रिपरिषदको बैठकले  गरेको हो ।संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

    बर्खे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । विधेयक अधिवेशनको रुपमा लिइने हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij