Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ९६.१० प्रतिशतले बढ्यो

सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ९६.१० प्रतिशतले बढ्यो

  • काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ह्वात्तै बढेको छ । यसअवधिमा खुद नाफा ९६.१० प्रतिशतले बढेर १९ करोड ६५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा बैंकले १० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    images

    १ वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी भने २.९७ प्रतिशतले घटेर ९१ करोड ९२ लाख रुपैयाँमा झरेको छ ।बैंकको सञ्चालन नाफा भने ९५ प्रतिशतले बढेर २८ करोड ३२ लाख रुपैयाँ कायम भएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij