
काठमाडौँ । आज बुधबार नेप्से परिसूचक ५२.३६ बिन्दुले बढेर २६६५.४५मा पुगेको छ । कुल कारोबार ९ अर्ब २० करोड ३० लाख ८८ हजार ३सय ४९ रुपैया ६८ पैसा बराबर भएको हो । आज १ करोड ७६ लाख ९२ हजार ८ सय १९ कित्ता शेयरको खरिद बिक्री भयो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij