Logo

Jan 23 2025 | २०८१, माघ १०गते

Jan 23 2025 | २०८१, माघ १०गते

images

नेपाल लाइफ इन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन

नेपाल लाइफ इन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन

  • काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल लाइफ इन्सुरेन्सको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बुधबार अन्तिम कारोबार मूल्य ८३६.१० रुपैयाँलाई आधार मानेर यसको भाउ समायोजन गरिएको हो । समायोजनपश्चात यसको प्रतिकित्ता सेयर मूल्य ७६०.०९ रुपैयाँ कायम भएको छ । अब आज बिहीबार सोही भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij