Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले १ हजार कित्ता संस्थापक शेयर विक्रीमा

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले १ हजार कित्ता संस्थापक शेयर विक्रीमा

  • काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले १ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।

    images

    कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुलाई मात्र प्राथमिकतामा राखेर यी शेयर विक्रीमा ल्याएको हो ।

    इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र यी शेयर खरीदका कम्पनीको केन्द्रिय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij