Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालको माघ २१ गतेबाट ४ लाख ९२ हजार कित्ता सेयर लिलामी खुला हुँदै

लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालको माघ २१ गतेबाट ४ लाख ९२ हजार कित्ता सेयर लिलामी खुला हुँदै

  • काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले माघ २१ गतेदेखि ४ लाख ९२ हजार ५७७ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ

    यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ ।




    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij