Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

गार्डियन माइक्रो लाइफको शेयर रजिस्ट्रारमा एनआईएमबी एस क्यापिटल नियुक्त

गार्डियन माइक्रो लाइफको शेयर रजिस्ट्रारमा एनआईएमबी एस क्यापिटल नियुक्त

  • काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको सेयर रजिष्ट्रारको काम एनआइएमबी एस क्यापिटल लिमिटेडमार्फत हुने भएको छ । इन्सुरेन्सको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब एनआइएमबी एस क्यापिटलले गर्नेछ । 

    images

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij