Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

शेयर बजार : नेप्से परिसूचकमा २.४१ अंकले बढेर २७३० बिन्दुमा, ११ अर्ब ८७ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा २.४१ अंकले बढेर २७३० बिन्दुमा, ११ अर्ब ८७ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा  २.४१ अंकले बढेर २७३० बिन्दुमा आएको छ । आज ११ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७ वटा समूहका सूचक बढेका छन् । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

    images


    यस दिन ३ सय १९ कम्पनीको २ करोड ३७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३५ करोड ३० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन  इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रोमा क्रमशः सप्कोशी डेभलपमेन्ट बैंक र बरुण हाइड्रोपावर परेका छन् । 

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij