Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

फेदीखोला हाईड्रोपावर आईपीओ निष्कासन गर्ने  , विशेष साधारण सभा फागुन १० गते

फेदीखोला हाईड्रोपावर आईपीओ निष्कासन गर्ने  , विशेष साधारण सभा फागुन १० गते

  • काठमाडौं । फेदीखोला हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । 

    images

    माघ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि फागुन १० गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । 

    सभाले आईपीओ निष्कासन गर्नका लागि सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्नेछ । आयोजना निर्माणको हालसम्मको प्रगति, खर्च अनुमोदन र शेयर खरीद विक्री कार्यका लागि विद्युत नियमन आयोगसँग स्वीकृति लिने प्रस्ताव पनि सभाका लागि तय भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij