Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ३.६७ विन्दुले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक ३.६७ विन्दुले बढ्यो

  • काठमाडौं।  प्रि ओपन सेसनमा नेप्से सूचक ३.६७ विन्दुले बढेको छ । यससँगै सूचक २७१९.५९ अंकमा आएको छ । १ करोड ४७ लाख १५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६४ कम्पनीको २७ हजार ५ सय ४ कित्ता सेयर कारोबार भएको छ ।  

     

     




    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij