Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले वृद्धि , प्रतितोला १ लाख ६६ हजार ९०० रुपैयाँ कायम

सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले वृद्धि , प्रतितोला १ लाख ६६ हजार ९०० रुपैयाँ कायम

  • काठमाडौं।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेर १ लाख ६६ हजार ९०० रुपैयाँ कायम भएको छ ।

    images

    आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर १९ सय ७५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ८५६ र चाँदी प्रतिऔंस ३२ डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij