Logo

Feb 05 2025 | २०८१, माघ २३गते

Feb 05 2025 | २०८१, माघ २३गते

images

टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले गर्यो १८ करोड ५० लाख रुपैयाँ बराबरको आम्दानी

टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले गर्यो १८ करोड ५० लाख रुपैयाँ बराबरको आम्दानी

  • काठमाडौँ ।टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले १८ करोड ५० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ  । यो सन् २०२३ को भन्दा १०.११ प्रतिशत धेरै हो ।टक्सारले १०० रुपैयाँका दरले ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ । 

    images
    कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ बैंक कर्जाका लागि रेटिङ पुनः पुष्टि  गराएको छ । जसमध्ये लङ ट्रम १ अर्ब २४ करोड कर्जाका लागि ‘केयर एनपी बीबी प्लस’ र सर्ट ट्रम १६ करोड कर्जाका लागि ‘केयर एनपी ए४ प्लस’ रेटिङ पुनः पुष्टि गराएको छ ।  

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij