Logo

Mar 13 2025 | २०८१, फागुन २९गते

Mar 13 2025 | २०८१, फागुन २९गते

images

नेपाल राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप संकलन गरिँदै

नेपाल राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप संकलन गरिँदै

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ । २१ दिने निक्षेप संकलन उपकरणको बोलकबोल मार्फत् ३० अर्ब रुपैयाँ निक्षेण संकलन गर्न राष्ट्र बैंकले माघ २७ आइतबार एक सूचना निकालेको हो ।सो सूचना अनुसार अनलाइन बिडिङ ३ बजे सम्मका लागि रहने जनाइएको छ ।

    यसको सावा र ब्याँज भुक्तानी फागुन १८ गते हुने जनाउँदै राष्ट्र बैंकले राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त  क , ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निशेष भाग जाने गरी हुन कुल रकमसम्म बोलकबोलमा भाग लिन आह्वान गरेको छ । यो रकमको धितोसम्बन्धी व्यवस्थाका बारेमा राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij