Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

शेयर बजारमा नेप्से परिसूचकको गिरावट, नेप्से परिसूचक २६८८.३१ बिन्दुमा  , कारोबार ८ अर्ब  ३९ करोड बढी

शेयर बजारमा नेप्से परिसूचकको गिरावट, नेप्से परिसूचक २६८८.३१ बिन्दुमा  , कारोबार ८ अर्ब  ३९ करोड बढी

  • काठमाडौँ । आज साताको पहिलो दिन शेयर बजारमा गिरावट सुरुवात भएको छ । नेप्से परिसूचक आज ११.४९ बिन्दुले आरालो लागेर २६८८.३१ बिन्दु अडिएको हो । कारोबार ८ अर्ब  ३९ करोड ८६ लाख  ६० हजार ६ सय २९ रुपैयाँ ९७ पैसा  भएको हो । आज १ करोड ५८ लाख ५५ हजार ६सय १० कित्ता शेयरको खरिद बिक्री भएको छ ।  आजको कारोबार बिहीबारको भन्दा घटी हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij