Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा माग भन्दा ५.९१ गुणा बढी आवेदन

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा माग भन्दा ५.९१ गुणा बढी आवेदन

  • काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १० करोड ६५ लाख २९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज  साँझ ५ः०६ बजेसम्म ४१ हजार २३८ जनाले १० लाख ६५ हजार २९० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ५.९१ गुणा बढी आवेदन हो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij