Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्न , सेबोनबाट पायो अनुमति

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्न , सेबोनबाट पायो अनुमति

  • काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट एफपीओ निष्कासन गर्न स्वीकृती पाएको छ ।

    सेबोनले कम्पनीलाई एफपीओ निष्कासन गर्न माघ २७ गते स्वीकृती दिएको हो ।

    स्वीकृती पाएसँगै कम्पनीले अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गर्नेछ ।  

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij