
काठमाडौं।चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा डिप्रोक्स लघुवित्तको खुद नाफासहित प्रमुख सूचकहरु बढेका छन् । यसअवधिमा खुद नाफा १०२.४९ प्रतिशतले बढेर २४ करोड ५६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले १२ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij