Logo

May 05 2025 | २०८२, वैशाख २३गते

May 05 2025 | २०८२, वैशाख २३गते

images

शिवम् सिमेन्ट्स लिमिटेड : दोस्रो त्रैमासिक नाफा ५ करोड ६८ लाख रुपैयाँ, गत वर्षको तुलनामा ६१.७७% कमी

शिवम् सिमेन्ट्स लिमिटेड : दोस्रो त्रैमासिक नाफा ५ करोड ६८ लाख रुपैयाँ, गत वर्षको तुलनामा ६१.७७% कमी

  • काठमाडौं ।  शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ६१.७७ प्रतिशतले थोरै हो । गत वर्ष यसले १४ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो । ५ अर्ब २ करोड ७० लाख रुपैयाँ चुक्ता पुँजी रहेको शिवम् सिमेन्ट्सको जगेडा कोषमा ३ अर्ब १५ करोड रुपैयाँ देखिएको छ । यसको सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २.०८ रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १७५.३१ रुपैयाँ रहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij