Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ३.३६ अंकले घट्यो

प्रि ओपन सेसन : नेप्से सूचक ३.३६ अंकले घट्यो

  •  

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३.३६ विन्दुले घटेको छ । यससँगै सूचक २६८४.९५ अंकमा आएको छ । १ करोड २२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६७ कम्पनीको १८ हजार ५६ कित्ता सेयर कारोबार भएको छ ।  

    २८ कम्पनीको भाउ बढेको छ भने ३३ वटाको मूल्य घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij