Logo

Nov 09 2025 | २०८२, कात्तिक २३गते

Nov 09 2025 | २०८२, कात्तिक २३गते

images

नेपालको भ्रष्टाचार  सूचकांकमा १०७औँ

नेपालको भ्रष्टाचार  सूचकांकमा १०७औँ

  • काठमाडौँ । नेपालको भ्रष्टाचार सूचकांकमा परिवर्तन भएको छ । ।  नेपाल १०८औँबाट १०७औँमा  झरेको हो । 

    नेपाललाई १०० मा ३४ अंक प्राप्त भएर १०७औं स्थानमा रहेको छ ।ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई) २०२४ मा भएको भन्दा  नेपालको भ्रष्टाचार सूचकांकमा परिवर्तन भएको

    धेरै भ्रष्टाचार हुने देशहरुमा पर्ने नेपाल यसअघि १०८ औं स्थानमा थियो ।सार्वजनिक कार्यक्रममा ट्रान्सपरेन्सी नेपालका महासचिव डा. सागरराज शर्माका अनुसार, नेपालमा भ्रष्टाचार प्रमुख समस्या भएको र मुलुकको शासन व्यवस्थाको चुनौती नै रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij