Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

नेपाल दूरसञ्चारको नाफा २ अर्ब ६३ करोड रुपैयाँ , गत वर्षको तुलनामा ३२.९७% घट्यो

नेपाल दूरसञ्चारको नाफा २ अर्ब ६३ करोड रुपैयाँ , गत वर्षको तुलनामा ३२.९७% घट्यो

  • काठमाडौं ।नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । टेलिकमको नाफा गत वर्ष यसैअवधिको तुलनामा ३२.९७ प्रतिशतले थोरै हो । गत वर्ष यसले ३ अर्ब ९३ करोड रुपैयाँ नाफा कमाएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij