Logo

May 05 2025 | २०८२, वैशाख २३गते

May 05 2025 | २०८२, वैशाख २३गते

images

युनाइटेड अजोड इन्सुरेन्सको खुद नाफामा ४७.१६ प्रतिशतको गिरावट, ६ करोड ९६ लाख रुपैयाँमा झर्यो

युनाइटेड अजोड इन्सुरेन्सको खुद नाफामा ४७.१६ प्रतिशतको गिरावट, ६ करोड ९६ लाख रुपैयाँमा झर्यो

  • काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा युनाइटेड अजोड इन्सुरेन्सको खुद नाफा घटेको छ । यसअवधिमा नाफा ४७.१६ प्रतिशतले घटेर ६ करोड ९६ लाख रुपैयाँमा झरेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले १३ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij