Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

उही समयमा आज घटेको शेयर बजार फेरि बढ्यो , नेप्से परिसूचक २६८५.७३ बिन्दुमा उक्लियो,कारोबार ८ अर्ब ७१ करोड बढी

उही समयमा आज घटेको शेयर बजार फेरि बढ्यो , नेप्से परिसूचक २६८५.७३ बिन्दुमा उक्लियो,कारोबार ८ अर्ब ७१ करोड बढी

  • काठमाडौँ । आज शेयर बजार फेरि बढेको छ । हिजो बढेको बजार आज १.८६ बिन्दुले बढेर २६८५.७३ बिन्दुमा उक्लिएको हो । आज कारोबार ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार ६२ रुपैया ६८ पैसा बराबर भएको छ । उक्त कारोबारका लागि १ करोड ५५ लाख २० हजार ५सय ५९ कित्ता शेयरको खरिद भएको छ ।तर नेप्सले आजै मार्केट क्लोजको संकेत गरेर सार्वजनिक गरेको बजारको अवस्था  १.११ बिन्दुले तल झरेर २६८२.७५ बिन्दुमा अडिएको दर्शाएको थियो ।  

    nepse 12.jpg

    सो अनुसार कारोबार  ८ अर्ब ६० करोड २ लाख  ६८ हजार ७७१ रुपैया  ५८ पैसा भएको थियो भने  कारोबार हुन १ करोड ५३ लाख  २८ हजार २ सय ६८ कित्ता शेयरको खरिद बिक्री भएको नेप्सेले जनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij