Logo

Mar 12 2025 | २०८१, फागुन २८गते

Mar 12 2025 | २०८१, फागुन २८गते

images

गणपति लघुवित्तको २ लाख ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

गणपति लघुवित्तको २ लाख ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

  •  

    काठमाडौ । गणपति लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ४८ हजार ९३१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीकै विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । 

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज ९फागुन २ गते० बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, शुक्लागण्डकी ४ दुलेगौंडा तनहुँमा आवेदन दिनुपर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij