Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

दोर्दी खोला जलविद्युतले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न

दोर्दी खोला जलविद्युतले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न

  •  

    काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १:१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij