Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

शेयर बजार : आज नेप्से परिसूचक २६९८.०३ बिन्दुमा , कारोबार करिब साढे ९ अर्ब

शेयर बजार : आज नेप्से परिसूचक २६९८.०३ बिन्दुमा , कारोबार करिब साढे ९ अर्ब

  • काठमाडौँ । आज आइतबार साताको पहिलो दिन शेयर बजारमा १९.५६ बिन्दुको वृद्धि भई नेप्से परिसूचक २६९८.०३ बिन्दु पुगेको छ । कारोबार ९ अर्ब ४७ करोड  ३ लाख ८ हजार  २ सय ६६ रुपैया ५० पैसा बराबर भएको छ ।

     आज २ करोड ९ लाख  ८४ हजार ४ सय ४० कित्ता शेयरको खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij