
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३.२२ विन्दुले बढेको छ । यससँगै सूचक २७०१.२६ अंकमा आएको छ । ८९ लाख २५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
७५ कम्पनीको १२ हजार ५२ कित्ता सेयर कारोबार भएको छ । ४१ कम्पनीको भाउ बढेको छ भने २७ वटाको मूल्य घटेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij