
काठमाडौं । जी एल सोलार लिमिटेडले सर्वसाधारणमा १३ करोड ६३ लाख ३६ हजार रुपैयाँ बराबरको १३ लाख ६३ हजार ३६० कित्ता आईपीओ निष्कासन गर्न लागेको छ ।
कम्पनीले उल्लेखित कित्ता आईपीओ निष्कासनका लागि अनुमति माग्दै गत माघ २८ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij