Logo

Mar 12 2025 | २०८१, फागुन २८गते

Mar 12 2025 | २०८१, फागुन २८गते

images

विशाल बजार कम्पनीको साधारण सभा फागुन २८ गते , १४ प्रतिशत लाभांश वितरण गर्ने

विशाल बजार कम्पनीको साधारण सभा फागुन २८ गते , १४ प्रतिशत लाभांश वितरण गर्ने

  • काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडले यसपटक १४ प्रतिशत लाभांश वितरण गर्दैछ । यस कम्पनीको गत माघ २८ गते बसेको सञ्चालक समिति बैठकले १४ प्रतिशत अन्तरिम नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो । उक्त प्रस्ताव पारित गर्न कम्पनीले फागुन २८ गते साधारण सभा पनि बोलाएको छ ।

    सभा त्रिभुवन आर्मी अफिसर क्लब, सन्धार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा लाभांश प्रस्ताव पेश हुनेछ । आर्थिक वर्ष २०७०–७१ देखि २०७५–७६ सम्मको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।सभा प्रयोजनार्थ कम्पनीले फागुन ९ गते शुक्रबार बुक क्लोज गर्दैछ ।फागुन ८ गते बिहीबारसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।  

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij