Logo

Mar 12 2025 | २०८१, फागुन २८गते

Mar 12 2025 | २०८१, फागुन २८गते

images

आजदेखि सानिमा क्यापिटलको  ‘सानिमा फ्लेक्सि फन्ड’ बिक्री खुला

आजदेखि सानिमा क्यापिटलको  ‘सानिमा फ्लेक्सि फन्ड’ बिक्री खुला

  • काठमाडौं । सानिमा क्यापिटलले आज फागुन ६ गते मंगलबारदेखि ‘सानिमा फ्लेक्सि फन्ड’ बिक्री खुला गरेको छ । क्यापिटलले प्रथम चरणमा सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘सानिमा फ्लेक्सि फन्ड’ (खुलामुखी) को ४ करोड इकाई बिक्री खुला गरेको हो । यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । 
    यसमा न्यूनतम १०० इकईदेखि अधिकतम ४० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।  यसमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij