Logo

May 05 2025 | २०८२, वैशाख २३गते

May 05 2025 | २०८२, वैशाख २३गते

images

आज सुनको मूल्य बढ्यो ,तोलाको १ लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार

आज सुनको मूल्य बढ्यो ,तोलाको १ लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार

  • काठमाडौँ । आज सुनको मूल्य वृद्धि भएको छ ।  नेपाली बजारमा आज मंगलबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ वृद्धि भएको हो । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको थियो । यसैबीच मंगलबार स्थिर छ । सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदी मंगलबार पनि सोही मूल्य कायम भएको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij