काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक ८.०२ विन्दुले बढेको छ । यससँगै सूचक २७३५.९४ अंकमा आएको छ । १ करोड ५० लाख ६६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
८२ कम्पनीको २३ हजार ९५३ कित्ता सेयर कारोबार भएको छ । ४२ कम्पनीको भाउ बढेको छ भने ३३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १५१ वटा कारोबार भएको छ ।