Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

शेयर बजार : नेप्से परिसूचकमा ११.९१ अंकले बढेर २७३९.८२ बिन्दुमा, १० अर्ब ४३ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ११.९१ अंकले बढेर २७३९.८२ बिन्दुमा, १० अर्ब ४३ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा ११.९१ अंकले बढेर २७३९.८२ बिन्दुमा आएको छ । आज१० अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ वटा समूहको सूचक बढेका छन् ।  यस दिन अन्य समूहको सूचक सबैभन्दा बढीले वृद्धि भएको छ ।

    यस दिन ३१४ कम्पनीको १ करोड ८२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८२ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र पिपुल्स हाइड्रोपावर परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij