Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

साञ्जेन जलविद्युत कम्पनीको ३६ लाख ५० हजार कित्ता शेयर  नेप्सेमा सूचीकृत

साञ्जेन जलविद्युत कम्पनीको ३६ लाख ५० हजार कित्ता शेयर  नेप्सेमा सूचीकृत

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्समा साञ्जेन जलविद्युत कम्पनीको ३६ लाख ५० हजार कित्ता थप शेयर सूचीकृत भएको छ ।

    कम्पनीले रसुवा जिल्लाका स्थानिय बासिन्दका लागि निष्कासन गरेको शेयर सूचीकृत गराएको हो ।

    अव उक्त शेयर  धितोपत्रको दोस्रो बजारमा बिहीवार देखि कारोबारमा आउनेछ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij