Logo

Apr 12 2025 | २०८१, चैत ३०गते

Apr 12 2025 | २०८१, चैत ३०गते

images

आज सुनको मूल्य तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँ

आज सुनको मूल्य तोलाको एक लाख ७० हजार पाँच सय रुपैयाँ

  • काठमाडौं । आज  सुनको मूल्य  एघार सय रुपैयाँले बढेको छ ।

    बुधबार सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढेर तोलामा एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार नौ सय ८५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij