Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

आज नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

आज नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

  • काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (फागुन ९ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । 

    यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij