Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

राति देशका अधिकांश स्थानमा मौसम आंशिक बदली हुने , तीन प्रदेशमा पानी र हिउँ पर्ने सम्भावना

राति देशका अधिकांश स्थानमा मौसम आंशिक बदली हुने , तीन प्रदेशमा पानी र हिउँ पर्ने सम्भावना

  • काठमाडौँ । आज शुक्रबार राति देशका अधिकांश स्थानमा मौसम आंशिक बदली (आकाशमा पातलो बादल) हुने तथा केही ठाउँमा हल्का हिमपात र वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति कोसी प्रदेशका हिमाली क्षेत्रमा हिमपात र पहाडी भेगमा क्षणिक वर्षा हुने सम्भावना छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij