Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

फर्स्ट माइक्रोफाइनान्सको २ लाख १७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

फर्स्ट माइक्रोफाइनान्सको २ लाख १७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

  •  

    काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले २ लाख १७ हजार ७१४ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा फर्स्ट माइक्रोफाइनान्सकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले मंगलबारदेखि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ । 

    यसमा न्यूनतम २८० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । सेयर खरिद गर्न इच्छुक संस्थापकले फर्स्ट माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij