Logo

May 19 2025 | २०८२, जेठ ५गते

May 19 2025 | २०८२, जेठ ५गते

images

लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालको बोलपत्र सोमबार खोल्ने

लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालको बोलपत्र सोमबार खोल्ने

  •  

    काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन ९एलआइसी० नेपालको बोलपत्र सोमबार (फागुन ११ गते) खोल्ने भएको छ । कम्पनीले माघ २१ गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारण समूहको ४ लाख ९२ हजार ५७७ कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो । सो समयभित्र प्राप्त भएको बोलपत्र आवेदन सोमबार बिहान ८ बजे लिसारा रिसेप्सन, नक्साल भगवतीबहाल काठमाडौंमा खोलिनेछ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij