Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

बीमा प्राधिकरणद्वारा बीमा सम्बन्धी निर्देशन जारी

बीमा प्राधिकरणद्वारा बीमा सम्बन्धी निर्देशन जारी

  • काठमाडौँ । नेपाल बीमा प्राधिकरणले मौद्रिक क्षति बीमा सम्बन्धी निर्देशन जारी गरेको छ। प्राधिकरणले बैंक तथा वित्तीय संस्था, नगद कारोबार गर्ने संस्थाको परिसर तथा पारवहन प्रक्रियामा रहेको नगद, नगदजन्य उपकरण र सुरक्षण (सेक्युरिटी), धितोबन्धकमा राखिएका नगद तथा नगदजन्य उपकरण र सुरक्षणमा आउनसक्ने जोखिम विरुद्धको रक्षावरण गर्न मौद्रिक क्षति बीमा सम्बन्धी निर्देशन जारी गरेको हो।

    जारी निर्देशनमा  मौद्रिक क्षति बीमा सम्बन्धी निर्देशन अन्तर्गत बैंकर क्षतिपूर्ति बीमा लेख, नगद बीमा लेख, निष्ठा जमानी बीमालेखको व्यवस्था गरिएको छ । प्राधिकरणले बीमा लेख अनुसार बीमादर तोकेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij