
काठमाडौं । नेपाल माइक्रो इन्सुरेन्सको आइपीओमा पहिलो दिनमै ४९ लाख ४५ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन् । पहिलो दिन अर्थात आइतबार साँझ ५ः०८ बजेसम्ममा ३ लाख ७६ हजार ५८९ जना सर्वसाधारण आवेदकहरुले ४९ करोड ४५ लाख ८०४ हजार कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । यो आवेदन मागभन्दा २.६८ गुणा बढी हो ।
कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij