Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

कुमारी बैंकको ९७ हजार ६५६ कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको ९७ हजार ६५६ कित्ता संस्थापक सेयर बिक्रीमा

  •  

    काठमाडौ । कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ९७ हजार ६५६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । 

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (फागुन १३ गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij