Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

एनएमबि सरल बचत फण्ड इ ले माघमा कमायो १० करोड ३१ लाख नाफा

एनएमबि सरल बचत फण्ड इ ले माघमा कमायो १० करोड ३१ लाख नाफा

  • काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्डले माघ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ।

    यस वित्तीय विवरण अनुसार, फण्डले माघ मसान्तमा रु. १० करोड ३१ लाख नाफा कमाएको छ, जुन पुस मसान्तको रु. ९ करोड ९७ लाख भन्दा वृद्धि हो।

    पुसको तुलनामा माघ महीनामा फण्डको आम्दानीमा वृद्धि भएको कारण नाफामा पनि बढोत्तरी आएको हो। पुस मसान्तमा फण्डको कुल आम्दानी रु। १२ करोड ५३ लाख रहेकोमा माघ मसान्तमा यो रु.१३ करोड ३२ लाख पुगेको छ।

    यस नाफासँगै, फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य पनि पुसको तुलनामा माघमा वृद्धि भएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij