
काठमाडौं । स्वरोजगार लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) मा १ अर्ब ३९ करोड ४९ लाख ३५ हजार रुपैयाँ बरबरको आवेदन परेको छ । दोस्रो दिन अर्थात सोमबार ९फागुन १९ गते० साँझ ५ः०६ बजेसम्ममा १० लाख ९९ हजार ७९७ जना सर्वसाधारण आवेदकहरुले १ करोड ३९ लाख ४९ हजार ३५० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । यो आवेदन मागभन्दा ७१.२५ गुणा बढी हो ।
कम्पनीले आइतबारदेखि १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij