Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

धुम्बाराहीमा एक विद्युतीय बसमा आगलागी, स्थिति नियन्त्रणमा

धुम्बाराहीमा एक विद्युतीय बसमा आगलागी, स्थिति नियन्त्रणमा

  • काठमाडौँ । धुम्बाराहीमा विद्युतीय ऊर्जामा चल्ने इभी (इलेक्ट्रिक भेइकल) बसमा आगलागी भएको छ ।चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा  आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जनाएका छन् ।  

    प्रदेश–३–०५–००५ ख ९६९३ नम्बरको बसमा आगगाली भएको हो ।आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij